सिन्धुलीको खाङ्साङबेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध
वि.सं.२०८१ भदौ १६ आइतवार ०६:२५
1.13K
shares
shares

सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।
आइतबार सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो ।













