गाडीहरुको कुम्भमेला ‘नाडा अटो शो २०२४’ (तस्विरहरु)

1.33K
shares

गाडीहरुको कुम्भमेला नाडा अटो शो २०२४ आइतबार(आज)अपरान्हबाट समापन हुँदैछ । सिथिल अर्थतन्त्रकाबीच ६ दिनसम्म चलेको मेलामा भारतीय र चिनियाँ गाडीको दबदबा देखिएको छ । मेला नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको हो ।