भर्खरै आयो बालेनको कडा स्टाटस : प्रधानमन्त्रीलाई दिए चेतावनी (विस्तृत भिडियाेमा)

1.78K
shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बाल शोषणको मुद्दा लागेकी नेकपा एमालेकी सांसद रेखा शर्मालाई पक्राउ गर्न सरकारले वेवास्ता गरेको आरोप लगाउनु भएको छ ।

मेयर शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाउनु भएको छ । उहाँले सांसद शर्माले एक नाबालिकालाई घरेलु कामदारको रुपमा बिगत ८ वर्ष देखी बन्दी बनाएर राखेको र कुटपिट गर्दै आएको सरकारलाई जानकारी गराएपनि सरकारले वेवास्ता गरेको बताउनु भएको छ ।

“काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ,”