राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले पत्रकार सम्मेलन गर्दै
वि.सं.२०८१ भदौ १९ बुधवार ०६:५३
1.35K
shares
shares

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालद्वारा विविध समस्याको बारेमा अवगत गराउन आज संवाद डबलीमा पत्रकार सम्मेलन सम्पन्न हुँदैछ ।
सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको, ख्रिष्टियनको मृत्यु पश्चात् समाधिस्थलको व्यवस्था नगरेको, चर्च र मण्डलीहरुमा हिन्दू अतिवादीहरुले अतिक्रमण र हिंसात्मक व्यवहार गरेको विरोधमा पत्रकार सम्मेलनको आयोजना भएको हो ।
के छ त मागहरु, विस्तृत (प्रेस विज्ञप्तिमा हेर्नुहोस्)














