सुनको मूल्य स्थिर चाँदीको भाउ घट्याे
वि.सं.२०८१ भदौ २० बिहीवार ०६:१०
1.16K
shares
shares
xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
सुनको मूल्य स्थिर चाँदीको भाउ घट्याे
आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
विहिबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।













