हवाइजहाजबाट देखिएको हयात् रिजेन्सी रिसोर्ट(तस्बिर)

1.98K
shares

नेपालको हयात रिजेन्सी होटल बौद्धनाथ स्तुपा नजिकै रहेको सहरी पाँचतारे रिसोर्ट हो। सन् २००० मा खोलिएको होटेल ३७ एकड जमिनमा परम्परागत नेवार वास्तुकलामा बनेको हो । यो तारागाउँ रिजेन्सी होटल्स द्वारा संचालित छ ।

हवाइजहाजबाट देखिएको हयात् रिजेन्सी रिसोर्ट(तस्बिर)