देउवाद्वारा साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत  

1.22K
shares

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनयन गरेका छन्।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम देउवाले विभागमा सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

विभागको पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेकी छन्।

१. यज्ञराज उपाध्याय, अछाम

२. राजेन्द्र खत्री, काठमाडौं

३. रविन्द्र खड्का, काभ्रेपलाञ्चोक

४. रमेश कोइराला, चितवन

५. चन्द्र शर्मा, दाङ

६. सरोज भण्डारी, तनहुँ

७. ऋषभदेव घिमिरे, ललितपुर

८. शान्ति सदा, सिरहा

९. देशु सुहाङ्ग, पाँचथर

१०. गणेश हमाल, दैलेख