मुस्ताङको पुराङ गाउँमा देखिएको लुलु गाई

1.52K
shares

यो गाई हिमाली भेगमा पाईने जुरो नभएको संसारकै सबैभन्दा सानो गाईको प्रजाती हो। हिमाली क्षेत्रमा पाइने लुलु गाईको संख्या बिस्तारै घट्दै गैइरहेको छ ।