आज कति छ तरकारी र फलफूलको भाउ ?

1.2K
shares

कालीमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल सानो गोलभेडाको मूल्य प्रतिकिलो २५ रूपैयाँले बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार प्रतिकिलो न्यूनतम १० रूपैयाँमा कारोबार भएको लोकल सानो गोलभेडाको न्यूनतम मूल्य आज ३५ रूपैयाँ तोकिएको छ।

उक्त गोलभेडाको अधिकतम मूल्य ४५ रूपैयाँ र औसत मूल्य ४० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

tarkari rate