‘दलितलाई खै ?’ प्रदर्शन (तस्विरहरु)

1.43K
shares

दलितका लागि दलित अभियान नेपालले दलितलाई खै ? भन्दै प्रदर्शन गरेको छ। बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै अभियानले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको प्रदर्शन गरेको हो ।