दसैँ नजिकिएसँगै सुरु भयो चंगा र धागोको व्यापार (फोटो फिचर)

1.01K
shares

 दसैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरू भएको छ ।

चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चंगा उडाउने र एकआपसमा रमाइलो गरेर मनाउने गर्दछन् ।