पनौतीका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
वि.सं.२०८१ असोज ९ बुधवार ०८:०५
1.35K
shares
shares

काभ्रे जिल्ला पनौती नगरपालिका खोपासीका किसान यतिखेर धान भित्रायाउने चटारोमा छन ।
सिँचाइ सुविधा पुगेका खोपासीका फाँटमा धमाधम धान भित्र्याउने चटारो सुरु भएको छ ।

























