काठमाडौमा ११६० जनाको उद्दार, ११ जनाको मृत्युु

1.14K
shares

काठमाडौ महानगरपालिकाले अहिलेसम्म ११६० जनाको उद्दार गरिसकेको छ भने ११ जनाको मृत्यु भएको छ ।

अपडेट साँझ ०५:१५ बजे सम्म

खटिएका प्रहरी जनशक्ति : ३०६० जना
महानगर प्रहरी वल : ३०० जना

जीवित उद्धार गरिएको संख्या:
बानेश्वर शंखमुल दोभान क्षेत्रबाट : ५ जना ।
– बल्खु कालीमाटी क्षेत्रबाट : ७११ जना
– कीर्तिपुर TU क्षेत्रबाट : १५१ जना
– थानकोट नागढुङ्गा र सुरुङ मार्ग क्षेत्रबाट : १५२ जना
– स्वयम्भु इचङ्गुनारायण क्षेत्रबाट : ३ जना
– बाल मन्दिर नक्साल क्षेत्रबाट : ११० जना
– कोटेश्वर, बालकुमारी र झोलुङ्गे पुल नजिकबाट : २८ जना
– जम्मा उद्धार संख्या : १,१६० जना ।

– १ जना हराइरहेको
– खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएर फेला परेको शव जम्मा : ११ वटा
– पशु चौपाय क्षति – ७४ वटा
– घर डुवान तथा पहिरो – १,३४० वटा

स्रोत : जिल्ला विपद सहायता कक्ष | महानगर प्रहरी बल |