प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

1.38K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज (सोमबार) साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।