विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधि सम्बन्धमा छलफल

1.53K
shares

विधायन व्यवस्थापन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको छ ।

बुधबार सिंहदरवारमा बसेको बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल भएको समिति सभापति तुलसा कुमारी दाहालले बताइन् ।

बैठकमा उनले लामो समयसम्म कुनै विषयमा छलफल गर्नुभन्दा सबै विषय समेटिनुपर्ने बताइन् ।

उनले दाहाल, ‘लामो समयसम्म एउटै विषयमा छलफल गर्नुभन्दा सबै कुरा समेटिँदा राम्रो हुने छ । कुनै परस्थितिले लामो छलफल गर्ने स्थिति बन्यो भने कुनै शब्द त्यहाँ राखेर अगाडि बढ्नुपर्छ ।’

साथै उनले बार्षिक प्रतिवेदन समितिमा राख्दा राम्रो हुने बताइन् ।