१६ तस्बिरमा हेर्नुहोस्, काभ्रेको सुनथानमा ढकमक्क फुलेको सयपत्री र मखमली
वि.सं.२०८१ कात्तिक ८ बिहीवार ११:४४
2.11K
shares
shares

काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ ।
काठमाडौं आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए ।
फूल फुलेसँगै किसानहरूले बजारसम्म ल्याउन थालेका छन् । सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ भने मखमली माला बनाएर बिक्री गर्ने गरिन्छ ।
तिहारमा दिदिबहिनिहरुले दाजुभाईको दिर्घायुको कामना गर्दै गालामा सयपत्री, मखमली र गोदावरी फुलको माला लगाईदिने गर्दछन् । तिहारको समयमा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ ।
हेरौं तस्बिरहरु :













