काठमाडौंमा रास्वपाको प्रदर्शन (लाइभ)

1.43K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँको माइती घर मण्डलाबाट आन्दोलन सुरु गरेको हो ।

रास्वपाको काठमाडौं केन्द्रित आन्दोलनमा बाक्लो संख्या रास्वपाका नेताहरुको उपस्थिति रहेको छ । उनीहरुले सरकारविरुद्ध विभिन्न नारा लगाइरहेका छन् ।

लाइभ हेर्नुहोस् :