यसरी हुँदैछ गुहेश्वरीमा छठ पर्वको तयारी (तस्बिरहरू)
वि.सं.२०८१ कात्तिक १९ सोमवार १५:२०
1.51K
shares
shares

नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ ।
विशेषगरी तराईका जिल्लाहरुमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमासमेत मनाउन थालिएको छ।














