आजदेखि खुले सबै सरकारी कार्यालय
वि.सं.२०८१ कात्तिक २० मंगलवार १२:४८
1.2K
shares
shares

आजदेखि सबै सरकारी कार्यालयहरु खुलेका छन् । तिहार पर्वको बिदा पछि आजदेखि सरकारी कार्यालयहरु खुलेका हुन् ।
पहिलाको वर्षहरुमा भाइटीकाको दिनदेखि सरकारी कार्यलयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो ।













