पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

806
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

मंगलबार अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।