सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित
वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १५:२०
1.55K
shares
shares
Watermark - 2
सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् ।
संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो ।
न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका दुई न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
शुक्रबार नै उनीहरूको सुनुवाइ गरिएको हो ।












