पूर्वगृहमन्त्री लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी
वि.सं.२०८१ मंसिर ५ बुधवार १७:२०
1.18K
shares
shares

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ ।
लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी परेको हो ।
उनीहरु विरुद्व सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।











