ऋषभ पन्त आइपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी, दोस्रोमा श्रेयस

1.64K
shares

इन्डियन प्रिमियर लिग (आइपीएल)को इतिहासमा भारतीय क्रिकेटर ऋषभ पन्त सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

आगामी आईपीएल – २०२५ को लागि लखनउ सुपर जायन्ट्सले उनलाई २७ करोड भारुमा किनेको हो ।

यस्तै, आज भएको अक्शनमा श्रेयस अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ ।