बागलुङको रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिर (तस्बिरहरु)

1.29K
shares

बागलुङको काठेखोला गाउँपालिका–५ को बिहुँ, रामकोटधामस्थित त्रिपुरेश्वर महादेव मन्दिर । यहाँ शिवरात्रि र अक्षय तृतीयलगायत पर्वमा विशेष मेला लाग्छ ।