नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सर्यो
वि.सं.२०८१ पुस १८ बिहीवार १०:३४
1.18K
shares
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो ।
बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिनेछ ।











