अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

936
shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

उनले हेमन्त राईलाई ७१ मतले पराजित गरेका हुन् ।

अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए ।