१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि सर्यो

1.68K
shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सारेको छ ।

बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो ।

त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।