सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प : क्षतिको विवरण आउन बाँकी

1.55K
shares

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड

काठमाडौं । आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर।शक्तिशाली भूकम्प गएको छ ।

काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ । शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।