विद्युत सर्ट भएर आगो लागेपछि गाउँपालिका कार्यालय जल्याे
वि.सं.२०८१ फागुन १८ आइतवार १६:१९
1.47K
shares
shares

काठमाडौं । विद्युत सर्ट भएर आगो लागेपछि सोलुखुम्बु लिखुपिके गाउँपालिका कार्यालय जलेको छ ।
सुरुमा विद्युत सर्ट भएर आगो सल्किएको थियो । र त्यही आगोको कारण कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको हो ।
गाउँपालिकाको भाडाको उक्त कार्यालयमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय थिए।













