पूर्वराजा ज्ञानेन्द्रको आगमनका कारण यस्तो छ एयरपोर्टको अवस्था, कडा सुरक्षा (तस्बिरहरू)

1.13K
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् ।

उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।