तीन दलका शीर्ष नेताहरुबीच के भयो छलफल ?

1.69K
shares

काठमाडौं । सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने बिषयमा छलफल भएको छ।

एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलका अनुसार दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन परामर्श भएको छ ।

उनका अनुसार परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्नेछ ।