तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

  • काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु पक्राउ गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation