त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका सिद्धान्त ८ मतले पराजित, नेविसंघका दिपक विजयी
वि.सं.२०८१ चैत १८ सोमवार १९:५४
1.12K
shares
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विजयी हासिल गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा नेविसंघका दिपकराज जोशी ७८९ मत प्राप्त गर्दै सभापति निर्वाचित भएका हुन् ।
जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पछि पारे । सिद्धान् ७८१ मतसहित दोस्रो भए ।











