प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

1.27K
shares

काठमाडौं । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् ।

प्रधानमन्त्री ओलीसहितको टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनले हिजो भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।