मन्त्रिपरिषद्को बैठक बस्दै
वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१८
910
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
मंगलबार साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद् बैठक डाक्नुअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।












