विधायन व्यवस्थापन समितिको बैठक बस्दै
वि.सं.२०८२ वैशाख ४ बिहीवार ०७:२६
1.91K
shares
shares

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।













