यू-१९ विश्वकप छनोटः दुवै टोलीले, अफगानिस्तान विश्वकपमा छनोट
वि.सं.२०८२ वैशाख ६ शनिवार १४:११
1K
shares
shares

काठमाडौं । वर्षाले खेल रद्ध भएपछि नेपालको यू १९ विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।
छनोट अन्तरगत आज हुने भनिएको अफगानिस्तान यू—१९ बीचको खेल रद्द भएको हो । योसँगै अफगानिस्तान आईसीसी यू-१९ विश्वकप २०२६ का लागि छनोट भएको छ ।
दुवै टोलीको समान अंक भएपनि रनरेटका आधारमा अफगानिस्थान छनोट भएको हो ।












