ऊर्जा राज्यमन्त्री बर्खास्त
वि.सं.२०८२ वैशाख १० बुधवार १७:३०
923
shares
shares

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परेका छन् ।
प्रधानमन्त्री केर्पी शर्मा ओलीले उनलाई बर्खास्त गरेका हुन् ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।











