शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

403
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन् ।

यसअघि मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि मन्त्रालय रिक्त रहेको थियो । पन्त नयाँ मन्त्री नियुक्त हुँदा ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परेका छन् ।