सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति
वि.सं.२०८२ वैशाख १७ बुधवार १९:५९
1.04K
shares
shares

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ ।
विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमतिभएसँगै आन्दोलन पनि स्थगित हुने भएको छ ।
बुधबार भएको सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको हो ।
आजै मन्त्रिपरिषद् बैठक सकेर शिक्षकका मागबारे सम्बोधन गर्नेगरी निर्णय लिनेछ । मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने बताइएको छ ।













