ज्याकराण्डाले ढाकेको काठमाडौं (फोटो फिचर)

2.2K
shares

काठमाडौं । यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौं उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ ।

टुँडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् ।