ह्वात्तै बढ्यो गर्मी (तस्बिरहरु)
वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२४
1.66K
shares
shares

काठमाडौं । पछिल्ला केही दिन यता काठमाडौंमा तापक्रम बढेको छ ।
आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।













