मन्त्रिपरिषद् बैठक बस्दै
वि.सं.२०८२ वैशाख ३१ बुधवार ११:३१
1.83K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे प्रधानमन्त्रीको निवास कार्यालय बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।
सोमबार सार्वजनिक बिदा भएकाले उक्त दिन मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।













