महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
वि.सं.२०८२ जेठ १८ आइतवार ०८:३३
2.2K
shares
shares

काठमाडौं । आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ ।
बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो । आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची रहेको छ।











