राप्रपा सांसद दीपक सिंह पनि पक्राउ
वि.सं.२०८२ जेठ १८ आइतवार १८:१३
2.8K
shares
shares

काठमाडौं । राप्रपा सांसद दीपक सिंह पनि पक्राउ परेका छन् । नारायणचौरबाट बालुवाटार तर्फ जाँदै गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका थिए ।
थापालाई भेट्न प्रहरी परिसर जाँदा सिंहलाई पनि पक्राउ गरिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
उनले भनेका छन्, ‘राप्रपा सांसद माननीय दिपक सिंहलाई प्रहरी परिसरमा काठमाडौं रहेका कमल थापालाई भेटन परिसर भित्र नै पुग्दा नै पक्राउ गरेको छ । राज्य आतंक बन्द गर ।’











