बाजुरामा भीषण आगलागी

2.89K
shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका-६ मा रहेको बाम्का बजारमा लागेको आगो अझै नियन्त्रणा आउन सकेको छैन ।

आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् ।

आगलागीबाट कुनै मानवीय क्षति भने अहिले नभएको प्रहरीले जनाएको छ । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए ।