अन्तत: भिजिट भिसा प्रकरणमा सरकारले बनायो छानबिन समिति

1.65K
shares

भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने एक मन्त्रीले हामिलाई बताए ।

उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।