स्पेन जानुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक के आउला निर्णय
वि.सं.२०८२ असार १३ शुक्रवार ११:२५
2.98K
shares
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन् त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।












