काठमाडौंमा आँप महोत्सव : प्रतिकिलो चार लाख पर्ने आँप प्रदर्शनमा
वि.सं.२०८२ असार १३ शुक्रवार १५:४५
2.61K
shares
shares

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव (‘नेपाल म्याङ्गो फेस्ट २०२५) सुरु भएको छ ।











