पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित
वि.सं.२०८२ असार १५ आइतवार १३:३६
1.92K
shares
shares

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका हुन् ।
पूर्वमन्त्री बस्नेतको बयान लिन थालिएको विशेष अदालतले जानकारी दिएको छ ।












